nic asia capital

एनआईसी एशिया ग्रोथ फण्ड तथा एनआइसी एशिया व्यालेनस फण्डको आर्थिक वर्ष २०७६७७को मुनाफाबाट प्रतिफल घोषणा भएको छ ।

एनआइएसी एशिया क्यपिटलको श्रावण २६ गते बसेको बैठकले एनआईसी एशिया ग्रोथ फण्डको इकाइधनीहरुलाई १२% अर्थात् २ करोड २ लाख रुपैया नगद लाभांश घोषणा गरेको छ ।

त्यसैगरी एनआइसी एशिया व्यालेनस फण्डको इकाइधनीहरुलाई ८% अर्थात् ६ करोड ४ लाख नगद लाभांश घोषणा गरेको छ ।

Visa Travels