Dividend

नबिल म्युचअल फण्ड अन्तर्गत रहेको नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटि फण्डको आर्थिक वर्ष २०७६७७को मुनाफाबाट प्रतिफल घोषणा भएको छ ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको २०७७भाद्र १० गते गते बसेको बैठकले नबिल ब्यालेन्स्ड फण्ड २ को इकाइधनीहरुलाई ९% अर्थात् १० करोड ८० लाख रुपैया नगद लाभांश घोषणा गरेको छ ।

त्यसैगरी र नबिल इक्वीटि फण्डको इकाइधनीहरुलाई ६% अर्थात् ७ करोड ५० लाख नगद लाभांश घोषणा गरेको छ ।

Visa Travels