share listed

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले जारी गरेको आईपीओ सेयर नेप्सेमा सुचिकृत भएको छ ।

एनआरएन इन्फ्रास्टक्चरको कुल १,१३,२६,८२१ कित्ता आईपीओ सेयर सुसिकृत भएको छ । सुचिकृत भएसँगै भोली देखि कारोबार खुल्ने भएको छ । सुरुवाती कारोबार रेन्ज १०२.०६ – ३०६.१८ रहेको छ । पहिलो कारोबार यही रेन्ज वीचमा हुनुपर्नेछ । कारोबार संकेत एनआरएन (NRN) रहेको छ ।

कम्पनीले २% अर्थात् ६७,९६१ कित्ता कर्मचारीलाई र ५% अर्थात् १६९,९०२ कित्ता सेयर समुहि लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ३१,६०,१८३ कित्ता सेयर भने सर्वसाधारणलाई श्रावण १६ देखि २१ सम्मा निष्काशन गरेको थियो ।

आइपीओ निष्काशन पछि कम्पनीको चुक्तापुँजी १ अर्ब १३ करोड पुगेको छ ।

Visa Travels