एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ सेयर बाँडफाँड भई नतिजा सार्वजनिक भएको छ ।
सानिमा क्यापिटलको अनुसार ३ लाख २० हजार ६१४ जनाले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर पाएका छन् । ९७ हजार ३४४ आवेदक खालि हात भएको छन् ।
आईपीओ नतिजा हेर्नुहोस् :