ipo result

रिलायन्स लाईफ इन्स्योरेन्सको आईपीओ नतिजा सार्वजनिक भएको छ ।

गोलाप्रथा मार्फत ५ लाख ६७ हजार आवेदकले १० कित्ताका दरले सेयर पाउने छन् भने बाँकी २०५०९ आवेदक खाली हात भएका छन् । यस आईपिओमा कुल ५ लाख ८९ हजार ४ सय ६४ जनाले आवेदन दिएका छन् भने १ हजार ९५५ आवेदन् रद्ध भएको छ ।

Visa Travels