ipo result

समाज लघुवित्तको आईपीओ नतिजा सार्वजनिक भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार गोलाप्रथाबाट ८ हजार ७० जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने ५ लाख ३९ हजार ३०० बढी आवेदक खाली हात भएका छन् ।

Visa Travels