ipo of sadhana laghubitta

साधना लघुवित्तको आईपीओ सेयर नेप्सेमा सुचिकृत भएको छ । आईपीओ पाएका लगानीकर्ताहरुले भोली देखि कारोबार गर्न सक्नेछन् ।

लघवित्तको कुल २१,७७,८०० कित्ता आईपीओ सेयर कारोबारको लागि नेप्सेमा सुचिकृत भएको छ ।

यस कम्पनीको कारोबार संकेत SDLBSL रहेको छ । पहिलो कारोकारको लागि रेन्ज १३०.१२ देखि ३९०.३६ तोकिएको छ ।

कम्पनीले २०७७ असार २१ गते देखि असार २४ गते सम्म आईपीओ निष्काशन गरेको थियो ।

 

Visa Travels