share listed

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५ लाख ४७ हजार कित्ता बोनस सेयर कारोबारको लागि सुचिकृत भएको छ ।

नेप्सेका अनुसार नेपाल इन्स्योरेन्स लिमिटेडको ५% अर्थात् ७ लाख ४७ हजार ७६८.३३ कित्ता बोनस सेयर सुचिकृत भएको छ । उक्त बोनस सेयर कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गरेको हो ।

सेयरधनीहरुले आफ्नो डिम्याड खातामा सेयर आएपछि कारोबार गर्न सक्नेछन् ।

Visa Travels