एनआईविएल समृद्धि फण्ड–१ को प्रतिफल घोषणा

Dividend

एनआईविएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईविएल समृद्धि फण्ड–१ को आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट इकाइधनीहरुलाई प्रतिफल घोषणा गरेको छ।

योजना व्यवस्थापक एनर्आविएल एस क्यापिटलको श्रावण २३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि एनआईविएल समृद्धि फण्ड–१ क इकाईधनीहरुलाई १२% का दरले हुन आउने १२ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय भएको छ ।

Like & Share on: