एनएलजी इन्स्योरेन्सले आफ्नो सेयरधनीहरुलाई बोनस सेयर प्रस्ताव गरेको छ ।
श्रावण २३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५ ७६को मुनाफाबाट चुक्तापुँजी १ अर्ब २ करोड को ७% अर्थात् ७ करोड १७ लाख बोनस सेयर र ०.३७% अर्थात् ३७ लाख ७५ हाजर नगद लाभांश प्रस्ताव गरेको छ ।
उक्त बोनस सेयर वीमा समितिले पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।
हाल यस कम्पनीको चुुक्तापुँजी १ अर्ब ०२ करोड रहको छ ।