समाज लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले नेपाल धितोपत्र बोर्ड मार्फत आज श्रावण २१ गते अनुमति पाएको छ ।
अनुमति पाएसँगै कम्पनीले ४३% अर्थात् ८६ लाख बराबरको ८६ हजारको कित्ता बराबरको शेयर निष्काशन गर्ने छ ।
शेयर निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओ जारी पछि कम्पनीको चुक्तापुँजी २ करोड पुग्नेछ ।