ipo of samaj laghubita

समाज लघुवित्त वित्तीय संस्थाले भदौ ०४ देखि आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन बन्द भदौ ०८ गते हुने भएको छ ।

कम्पनीले ४३५ अर्थात् ८६ लाख बराबरको ८६ हजारको कित्ता बराबरको शेयर निष्काशन गर्ने छ । जस मध्ये १,००० कित्ता कर्मचारीलाई र ४,३००, कित्ता समुहिक लगानी कोषलाई र बाँकी रहेको ८०,७०० कित्ता सर्वसाधारणलाई जारी गरिएको छ ।

इच्छुक आवेदकले न्युनतम १० कित्ता देखि अधिकतम ५,००० कित्ता सम्म आवेदन गर्न सक्नेछन् ।

शेयर निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ जारी पछि कम्पनीको चुक्तापुँजी २ करोड पुग्नेछ ।

Visa Travels