share listed

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर नेप्सेमा सुचिकृत भएको छ ।

साविक उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेड र सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १ः०७५ को अनुपातमा गाभिदा कायम हन आएको १४,९५,३६६.५० कित्ता साधारण सेयर सुचिकृत भएको हो ।

सुचिकरण भएसँगै दोश्रो बजार कारोबार फुकुवा भएको छ । कारोबार संकेत युएसएलबि (USLB) बाट उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नाममा कारोबार हुनेछ ।

Visa Travels