नेप्सेमा १ लाख ५८ हजार कित्ता बोनस सेयर सुचिकृत

share listed
Visa Travels

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १ लाख ५८ हजार कित्ता बोनस सेयर कारोबारको लागि सुचिकृत भएको छ ।

नेप्सेको अनुसार मिथिला  लघुवित्त वित्तीय संस्थाको १५% अर्थात् १ लाख ५८ हाजर ७९२.४० कित्ता बोनस सेयर सुचिकृत भएको हो । यस बोनस आर्थिक वर्ष २०७५/७६को नाफाबाट वितरण गरेको हो ।

Place your Ads

उक्त सेयर लगानीकर्ताहरुको डिम्याड खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

 

Like & Share on:
Visa Travels