नेप्सेमा ३९ लाख ३४ हजार कित्ता बोनस सेयर सुचिकृत

share listed
Visa Travels

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३९ लाख ३४ हजार कित्ता बोनस सेयर कारोबारको लागि सुचिकृत भएको छ ।

नेप्सेको अनुसार, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको १५% अर्थात् ३९ लाख ३४ हजार ३५६।१९ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

Place your Ads

उक्त बोनस सेयर सेयरधनीहरुको डिम्याड खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

Like & Share on:
Visa Travels