share listed

नेप्सेमा दुई कम्पनीको बोनस सेयर कारोबारको लागि सुचिकृत भएको छ ।

नेप्सेका अनुसार सिभिल लघुवित्त वित्तीय संस्थाको ५% अर्थात् ५७०६७ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

त्यसैरी सर्पोट लघुवित्त वित्तीय संस्थाको १०% अर्थात ६०,००० कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

उक्त बोनस सेयर गत आर्थिक वर्षको मनुाफाबाट वितरण गरेको हो । सेयरधनीहरुको डिम्याड खातामा सेयर आएपछि कारोबार गर्न सक्नेछन् ।

Visa Travels