नेप्सेमा दुई कम्पनीको बोनस सेयर सुचिकृत

share listed
Visa Travels

नेप्सेमा दुई कम्पनीको बोनस सेयर कारोबारको लागि सुचिकृत भएको छ ।

नेप्सेका अनुसार सिभिल लघुवित्त वित्तीय संस्थाको ५% अर्थात् ५७०६७ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

Place your Ads

त्यसैरी सर्पोट लघुवित्त वित्तीय संस्थाको १०% अर्थात ६०,००० कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

उक्त बोनस सेयर गत आर्थिक वर्षको मनुाफाबाट वितरण गरेको हो । सेयरधनीहरुको डिम्याड खातामा सेयर आएपछि कारोबार गर्न सक्नेछन् ।

Like & Share on:
Visa Travels