nagarik lagani kosh

नागरिक लगानी कोषले हकप्रद जारी गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कोषले २०७७ भदौ २२ गते सोमबार अनुमतिको लागि निवेदन दिएको हो ।

कोषले १ः०.८२८४ अर्थात् १३,५९२,५९२ कित्ता हकप्रद सेयर रु १०० रुपैयाको दरले निष्काशन गर्नेछ ।
निष्काशान तथा विक्री प्रबन्धको रुपमा आरविवि मचेण्ड बैंकिङ्गलाई नियुक्ती गरेको छ ।

हाल कोषको चुक्तापँजीको १ अर्ब ६४ करोड रहेको छ । हकप्रद जारी पश्चाप कम्पनीको चुक्तापुँजी ३ अर्ब पुग्नेछ ।

Visa Travels