Dividend

सिटिजन्स म्युचअल फण्ड अन्तर्गत रहेको सिटिजन्स म्युचअल फण्ड १ र सिटिजन्स म्युचअल फण्ड २ को आर्थिक वर्ष २०७६/७७को मुनाफाबाट प्रतिफल घोषणा भएको छ ।

सिविआईएल क्यापिटल लिमिटेडको २०७७ भाद्र २९ गते गते बसेको बैठकले सिटिजन्स म्युचअल फण्ड १ को इकाइधनीहरुलाई १५% नगद लाभांश घोषणा गरेको छ ।

त्यसैगरी सिटिजन्स म्युचअल फण्ड २ को इकाइधनीहरुलाई १०% नगद लाभांश घोषणा गरेको छ ।

 

Visa Travels