beema samiti

निजी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आए पनि भुक्तानी नदिनु भन्दै बिमा समितिले पत्रमार्फत् कम्पनीहरुलाई निर्देशन दिएको छ ।

बिमा समितिले निजी अस्पतालबाट आएको रिपोर्टमध्ये केही नक्कली भएको आशंकामा उक्त निर्देशन दिएको हो ।

Visa Travels