गुराँस लाइफ इन्स्योरेन्सको लाभांश परिमार्जन

Gurans life insurance

गुराँस लाइफ इन्स्योरेन्सको घोषित लाभांश परिमार्जन गरेको छ ।

कम्पीले आर्थिक वर्ष २०७४७५को मुनाफाबाट चुक्तापूँजी ९३ करोड ८५ लाखको १३.१०१५ बोनस सेयर घोषणा गरेको थियो । उक्त लाभाँश वीमा समितिबाट स्वीकृति नपाएकोले २०७७ भदौ १९ गते बसेको कम्पनीको बैठकले १०.५०% बोनस सेयर र कर वापत ५१ लाख ८६ हाजर नगद लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश वीमासमितिको स्वीकृती तथा कम्पनीको आगामी साधारण सभाबाट परित भएकपछि मात्र पाउनेछ ।

Like & Share on: