रिलायन्स लाईफको आईपीओ सेयर डिम्याड खातामा आउन सुरु

रिलायन्स लाईफ इन्स्योरेन्सको आईपीओ सेयर डिम्याड खातामा पठाउन सुरु गरेको छ । यस कम्पनीको शेयर RLI संकेत बाट लगानीकर्ताको डिम्याड खातामा पठाएको छ। अब नेप्सेमा सुचिकरणको कार्य सके पछि सेयर कारोबार सुरु हुनेछ ।

आईपीओ सेयर ५ लाख ६७ हजार आवेदकलाई १० कित्ताका दरले वितरण गरिएको थियो ।

Like & Share on: