समाज लघुवित्तको आईपीओ नेप्सेमा सुचिकृत

ipo of samaj laghubita

समाज लघुवित्त वित्तीय संस्थाको आईपीओ सेयर नेप्सेमा सुचिकृत भएको छ ।

लघुवित्तको कुल २,००,००० कित्ता सेयर कारोबारको लागि नेप्सेमा सुचिकृत भएको छ । यस आईपीओ भदौ ०४ देखि ०८ सम्म निष्काशन गरेको थियो ।

नेप्सेमा सुचिकृत भए पनि कारोबार भने रोकिएको छ । यस संस्था र स्वस्तीक लघुवित्त वीच एक आपसमा गाभिने सम्झोता भएकोले कारोबार रोकिएको हो । मर्जर प्रक्रिया सकिए पछि मात्र कारोबार हुनेछ ।

Like & Share on:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here