मेरो सेयरबाट पोर्टफोलियो हेर्न मिल्ने सुविधा पुनः सुचारु

mero share
Visa Travels

मेरो सेयरबाट पोर्टफोलियो हेर्न मिल्ने सुविधा आजबाट पुनः सुचारु भएको छ ।

बुधबारदेखि अवरुद्ध भएको सुविधा आजबाट पुनः सुचारु भएको छ । मेरो सेयरको पोर्टलमार्फत अब आफ्नो सेयरको पोर्टफोलियो हेर्न मिल्ने भएको छ ।

Place your Ads

नेप्सेबाट लाइभ डेटा सिडिएससीको सिस्टममा समाहित हुन प्राविधिक समस्या रहेकोले सेवा अवरुद्ध रहेको थियो । आजबाट सो समधान भएको समस्या समधान भएको सिडिएससीले जानकारी दिएको छ ।

Visa Travels