dividend to bank account

एनआईविएल समृद्धि फण्ड – १ ले नगद लाभांश इकाईधनीहरुको बैंक खातामा पठाउन सुरु गरेको छ ।

एनआईविएल समृद्धि फण्ड – १ लेआर्थिक वर्ष २०७६/७७ को मुनाफबाट १२% प्रतिशत नगद लाभांश २०७७ भदौ १५ देखि बैंक खातामा पठाउन सुरु गरेको छ । यस योजनाको व्यवस्थापक तथा डिपोजिटरी एनआईबिएल एस क्यापिटल लिमिटेड लिमिटेड रहेको छ।

नोटः हाल सम्म पनि सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराएको वा हितग्राही खातामामा बैंक खाता अद्यावधिक नगराएको इकाईधनीहरुले समयमै हितग्राहि खातामा बैंक खाता अद्यावधिक गराई नगद लाभांश प्राप्त गर्ने सक्नेछ ।

विगतका वर्षरुको लाभांश लिन बाँकी इकाइधनीहरुले एनआईबिएल एस क्यापिटल लिमिटेड लिमिटेड, लजिम्पाट काठमाडौंमा सम्पर्क गरी प्राप्त गर्न सक्नेछन् ।

Visa Travels