एनएमबि हाईब्रिड फण्ड एल १ र एनएमबि ५० को लाभांश घोषणा

Dividend

एनएमबि म्युचअल फण्ड अन्तर्गत रहेको एनएमबि हाईब्रिड फण्ड एल १ र एनएमबि ५० को आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट प्रतिफल घोषणा भएको छ ।

एनएमबि क्यापिटल लिमिटेडको २०७७ असोज ०४ गते बसेको बैठकले एनएमबि हाईब्रिड फण्ड एल १ को इकाइधनीहरुलाई ८% नगद लाभांश घोषणा गरेको छ ।

त्यसैगरी एनएमबि ५० को इकाइधनीहरुलाई ५% नगद लाभांश घोषणा गरेको छ ।

लाभांस वितरण प्रयोजनको लागि २०७७ असोज १६ गते बुक क्लोज मिति तय गरेको छ ।

Like & Share on: