एनआरएन लघुवित्तले एफपीओ जारी गर्ने – साधारणसभाआह्वान

Special General Meeting
Visa Travels

एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । लघुवित्तले असोज १८ गते आइतबार धनगढी कैलाली ९होटल दिनेश० मा सभा डाकेको हो।

सभामा विशेष प्रस्तावको रुपमा पुनः सर्वसाधारण शेयर अर्थात एफपीओ जारी गर्ने सम्बन्धमा छलफल गर्ने रहेको छ।

ads

साथै सभामा लघुवित्तको नाम परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कर्पोरेट कार्यालय बुढानिलकण्ठ नगरपालिका ९, काठमाडौँमा स्थापना गर्ने, सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने र साविकका किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तसँगको मर्ज अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ।

Visa Travels