प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद सेयर कारोबारको लागि नेप्सेमा सुचिकृत भएको छ ।
इन्स्योरेन्सले जारी गरेको ६०% अर्थात् ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर सुचिकृत भएको छ । सेयरधनीहरुको डिम्याड खाता आए पछि कारोबार गर्न सक्नेछन् ।
हकप्रद जारी पश्चात कम्पनीको चुक्तापँजी १ अर्ब २ करोड पुगेकोछ ।