RMDC Laghubitta

आरएमडीसी लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ भदौ १० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्तापुँजी ८९ करोड ९३ लाखको १५% अर्थात रु १३ करोड ४८ लाख बोनस सेयर र ५% अर्थात् रु ४ करोड ४९५ लाख नगद लाभांश कर सहित प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस कम्पनीको चुक्तापुँजी ८९ करोड ९३ लाख रहको छ ।

 

Visa Travels