share listed

एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर नेप्सेमा सुचिकृत भएको छ ।

साविक किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, दिव्या लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १ः१ः१ को अनुपातमा गाभिदा कायम हन आएको ३९,२८,०८७।७५ कित्ता साधारण सेयर सुचिकृत भएको हो ।

सुचिकरण भएसँगै दोश्रो बजार कारोबार फुकुवा भएको छ । कारोबार संकेत एनएलविएकल (NLBSL) बाट एनआरएन लघुवित्त वित्तीय संस्थाको नाममा कारोबार हुनेछ ।

 

Visa Travels