aarambha chautari laghubitta

आरम्भ चौतारी लघुवित्तको सेयर कारोबार आज देखि रोक्का भएको छ ।

यस लघुवित्तले सिवाइसी लघुवित्त र शालिग्राम लघुवित्त बीच एक आपसमा गाभ्ने र गाभिने सहमति पत्रमा हस्ताक्षर भएको हुँँदा आरम्भ चौतारी लघुवित्तको सेयर कारोबार रोक्का भएको हो ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने तथा प्राप्ति सम्बन्धि विनियम ६ (१) बमोजिम कारोबार रोक्का गरिन्छ ।

Visa Travels