नेप्सेमा १ लाख ४८ हजार कित्ता बोनस सेयर सुचिकृत

share listed
Visa Travels

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १ लाख ४८ हजार कित्ता बोनस सेयर कारोबारको लागि सुचिकृत भएको छ ।

नेप्सेको अनुसार स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २४% अर्थात् १ लाख ४८ हाजर ४६६.४० कित्ता बोनस सेयर सुचिकृत भएको हो । यस बोनस आर्थिक वर्ष २०७५र७६को नाफाबाट वितरण गरेको हो ।

Place your Ads

उक्त सेयर लगानीकर्ताहरुको डिम्याड खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

Like & Share on:
Visa Travels