नेप्सेमा २० लाख ०७ हजार सेयर सुचिकृत

share listed
Visa Travels

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २० लाख ०७ हजार कित्ता साधारण सेयर कारोबारको लागि सुचिकृत भएको छ ।

नेप्सेको अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्थाको २० लाख ०७ हाजर १२३.६१५ कित्ता साधारण सेयर सुचिकृत भएको हो । यस नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्दा कम्पनीमा आएको सेयर हो ।

Place your Ads

उक्त सेयर लगानीकर्ताहरुको डिम्याड खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

Like & Share on:
Visa Travels