bank of kathmandu

बैंक अफ काठमाण्डूले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ असोज १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट १३% बोनस सेयर र ३% नगद लाभांश कर सहित प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

 

Visa Travels