सिटिजन्स बैंकको लाभांश घोषण – बोनस सेयर कति ?

citizen bank international
Visa Travels

सिटिजन्स बैंकले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ कात्र्तिक ०३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट ७.७०% बोनस सेयर र ३.३० नगद लाभांश गरी कुल ११% लाभांश प्रस्ताव गरेको छ ।

Place your Ads

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस कम्पनीको चुक्तापुँजी ९ अर्ब ०८ करोड रहेको छ ।

Like & Share on:
Visa Travels