ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । दुवै पक्ष वीच प्राप्ति (एक्विजिसन) सम्बन्धि सहमति पत्रमा २०७७ असोज २० गते हस्ताक्षर सम्पन्न भएको छ ।
गाभ्ने तथा प्राप्ति सम्बन्धि विनियमावली २०७३ अनुसार स्पर्श लघुवित्तको सेयर कारोबार रोक्का रहनेछ ।