ipo allotment

जनरल इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । आज १०ः३० बजे एनआइविएल एस क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो ।

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार गोलाप्रथा मार्फत २७३,००० योग्य आवेदकलाई १० कित्ताको दरले शेयर बाँडफाँड गरिएको छ । ५ लाख २१ हजार ५४६ आवेदक खाली हात भएका छन् ।

यस आइपीओमा कुल ७ लाख ९४ हजार ४५६ योग्य अवेदन परेको छ । कम्पनीले असोज ११ देखि १४ सम्म प्रति कित्ता १०० रुपैयाका दरले ३,०००,००० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो

आईपीओ पछि चुक्तापुँजी १ अर्ब पुग्नेछ ।

Visa Travels