जनरल इन्स्योरेन्सको आइपीओ सेयर नेप्सेमा सुचिकृत – कतिमा खुल्छ पहिलो कारोबार

general insurance ipo
Visa Travels

जनरल इन्स्योरेन्स कम्पनी नेपालको आइपीओ सेयर कारोबारको लागि नेप्सेमा सुचिकृत भएको छ । कम्पनीले आइपीओ असोज ११ देखि १४ गते सम्म जारी गरेको थियो ।

कम्पनीको कुल १ करोड कित्ता सेयर कारोबारको लागि नेप्सेमा सुचिकृत भएको छ । यस कम्पनीको कारोबार भोली देखि नै हुने भएको छ । कारोबार संकेत जिआईसी (GIC) रहेको छ भने सुरुवाती कारोबार रेन्ज १०१.७६ –३०५.२८ तोकिएको छ ।

Place your Ads

आईपीओ निष्काशन पश्चात यस कम्पनीको चुक्तापुँजी १ अर्ब पुगेको छ।

Like & Share on:
Visa Travels