नेप्सेमा १६ लाख ३५ हजार कित्ता बोनस सेयर सुचिकृत

share listed
Visa Travels

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १६ लाख ३५ हजार कित्ता बोनस सेयर कारोबारको लागि सुचिकृत भएको छ ।

नेप्सेको अनुसार स्वालम्बन लघुवित्त बित्तीय संस्था लिमिटेडको २६% अर्थात् १६ लाख ३५ हाजर १०९.८४ कित्ता बोनस सेयर सुचिकृत भएको हो । यस बोनस आर्थिक वर्ष २०७५र७६को नाफाबाट वितरण गरेको हो ।

Place your Ads

उक्त सेयर लगानीकर्ताहरुको डिम्याड खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

Like & Share on:
Visa Travels