नेप्सेमा ८५ लाख २० हजार कित्ता बोनस सेयर सुचिकृत

share listed
Visa Travels

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा ८५ लाख २० हजार कित्ता बोनस सेयर कारोबारको लागि सुचिकृत भएको छ ।

नेप्सेको अनुसार हिमालयन बैंक लिमिटेडको १०% अर्थात् ८५ लाख २० हाजर २५५.८४ कित्ता बोनस सेयर सुचिकृत भएको हो । यस बोनस आर्थिक वर्ष २०७५/७६को नाफाबाट वितरण गरेको हो ।

Place your Ads

उक्त सेयर लगानीकर्ताहरुको डिम्याड खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

 

Like & Share on:
Visa Travels