प्रभु लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्ने

prabhu life insurance
Visa Travels

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले ६,०००,००० कित्ता आइपीओ सेयर रु १०० रुपैयाको दरले सर्वसाधारणलाई जारी गर्नेछ ।

Place your Ads

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

हाल यस कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रहेको छ । कम्पनीले देशभरीका विभिन्न शाखा कार्यालयहरु मार्फत जिवन वीमा सेवा दिँदै आएको छ ।

Like & Share on:
Visa Travels