sanima bank

सानिमा बैंकले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ असोज २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट १०% बोनस सेयर र ३।६०५ नगद लाभांश कर सहित प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस कम्पनीको चुक्तापुँजी ८ अर्ब ८० करोड रहेको छ ।

Visa Travels