शिवम् सिमेन्टको लाभांश प्रस्ताव

Dividend
Visa Travels

शिवम् सिमेन्टले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ असोज २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २४.२१% अर्थात् १ अर्ब ६ करोड नगद लाभांश कर सहित प्रस्ताव गरेको छ ।

Place your Ads

उक्त लाभांश साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

Like & Share on:
Visa Travels