तिनाउ मिसन डेभलपमेण्ट बैंकको सेयर कारोबार रोक्का – सिटिजन्स बैंकले प्राप्ति गर्ने

tinau mission Development Bank
Visa Travels

तिनाउ मिसन डेभलपमेण्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । यस बैंकलाई सिटिजन्स बैंक इन्टरनेशनलले प्राप्ति गर्ने भएको हो । दुवै बैंकको प्रतिनिधिहरुलाई एक्विजिशन गर्ने सम्बन्धमा सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमति पत्रअनुसार स्वाप रेसियो १००ः९६ तय गरेको छ । तिनाउ मिसन डेभलपमेण्ट बैंकको १०० कित्ता सेयर हुनेले सितिजन्स बैंकको ९६ कित्ता सेयर पाउनेछ ।

Place your Ads

सिटिजन्स बैंकको पुक्तापुँजी ९ अर्ब ०८ करोड रहेको छ भने तिनाउ मिसन डेभलपमेण्ट बैंकको १ अर्ब ८१ लाख रहेको छ ।

Like & Share on:
Visa Travels