नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १८ लाख ४० हजार कित्ता हकप्रद सेयर कारोबारको लागि सुचिकृत भएको छ ।
नेप्सेको अनुसार मेगा बैंक नेपाल लिमिटेडको १८ लाख ४० हाजर ७३९।६३ कित्ता हकप्रद सेयर सुचिकृत भएको हो । उक्त हकप्रद सेयर तोकिएको समयमा विक्री नभएपछि लिलाम मार्फत २०७७ असोजथ ११ देखी १८ सम्ममा विक्री ल्याएको थियो ।
उक्त सेयर लगानीकर्ताहरुको डिम्याड खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।