नेप्सेमा १८ लाख ४० हजार कित्ता हकप्रद सेयर सुचिकृत

share listed
Visa Travels

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १८ लाख ४० हजार कित्ता हकप्रद सेयर कारोबारको लागि सुचिकृत भएको छ ।

नेप्सेको अनुसार मेगा बैंक नेपाल लिमिटेडको १८ लाख ४० हाजर ७३९।६३ कित्ता हकप्रद सेयर सुचिकृत भएको हो । उक्त हकप्रद सेयर तोकिएको समयमा विक्री नभएपछि लिलाम मार्फत २०७७ असोजथ ११ देखी १८ सम्ममा विक्री ल्याएको थियो ।

Place your Ads

उक्त सेयर लगानीकर्ताहरुको डिम्याड खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

Like & Share on:
Visa Travels