citizen bank international

सिटिजन्स बैंक इन्टरनेशनलले विभिन्न पदका लागि कर्मचारीहरुको माग गरेको छ ।

बैंकले असिस्टेन्ट म्यानेजर, सिनियर अफिसरका लागि २ जना, असिस्टेन्ट म्यानेजरका लागि १ जना, कन्जुयूमर बैंकिङ यूनिट ९असिस्टेन्ट म्यानेजरका लागि १ जना, सिनियर अफिसरका लागि १ जना, ब्रान्च म्यानेजर जुनियर अफिसर र अफिसरका लागि ८ जना, प्रादेशिक कार्यालयका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले मंसिर ७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

 

Visa Travels