एक्सेल डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर By Business Awaj - November 27, 2020 एक्सेल डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीहरुको माग गरेको छ । विर्तामोड झापामा मुख्य कार्यालय रहेको बैंकले केहि प्रशिक्षार्थी सहायक, सहायक र युनियर अफिसर माग गरेको छ । Place your Ads ShareTweetLinkedInPin