एक्सेल डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

excel development bank
Visa Travels

एक्सेल डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीहरुको माग गरेको छ । विर्तामोड झापामा मुख्य कार्यालय रहेको बैंकले केहि प्रशिक्षार्थी सहायक, सहायक र युनियर अफिसर माग गरेको छ ।

ads
Visa Travels