सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज आन्तिम दिन

citizen bank international
Visa Travels

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज आन्तिम दिन रहेको छ । आज २०७७ मंसिर १० सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् । भोलि यस कम्पनीको बुक क्लोज रहेको छ ।

कम्पनीको चौधौं सभाले ८% बोनस सेयर र ३% नगद लाभांश प्रस्ताव पारित गर्नेछ । वार्षिक साधारणभा २०७७ मंसिर २० गते, बैंकको प्रधान कार्यालय, नारायणहिटी पथ, काठमाडौंमा विहान ११ बजे हुने भएको छ । सभामा (webinar) वेविनार मार्फत संचालन गरिने भएको छ ।

Place your Ads
Like & Share on:
Visa Travels