लाइफ इन्स्योरेन्स कपोरेशनले गर्यो लाभांश प्रस्ताव

life insurance corporation nepal
Visa Travels

लाइफ इन्स्योरेन्स कपोरेशन नेपालले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ मंसिर १० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट चुक्तापुँजी २ अर्ब ०१ करोडको १०% बोनस सेयर र ०.५२३३% नगद लाभांश गरी कुल १०.५२३% लाभांश प्रस्ताव गरेको छ ।

Place your Ads

उक्त लाभांश वीमा समितिबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस कम्पनीको चुक्तापुँजी २ अर्ब ०१ करोड रहेको छ ।

Like & Share on:
Visa Travels