right share -business awaj

नेपाल फाइनान्सको हकप्रद सेयर २०७७ मंसिर ०४ देखि मंसिर २४गते सम्म निष्काशन हुने भएको छ । २०७७ कार्तिक ५ गते सम्म कायम सेयरधनीहरले मात्र यस हकप्रद सेयरमा आवेदन दिन सकनेछन् । कार्तिक ६ गते बुक क्लोज रहेको थियो ।

कम्पनीले चुक्तापुँजी १३ करोड ५८ लाखको १ः १.२५ अर्थात् १६,९७,५०६.२५ कित्ता रु १०० का दरले निष्काशन गर्नेछ ।

निष्काशन तथा विक्री प्रबन्धको रुपमा प्रभु क्याटिल लिमिटेड रहेको छ । सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सक्नेछन् ।

हाल यस फाइनान्सको चुक्तापुँजी १३ करोड ५८ लाख रहेको छ ।

Visa Travels