price adjustment

एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मुल्य बोनस सेयर वितरण प्रयोजनको लागि समायोजन गरेको छ ।

कम्पनीको सेयर मुल्य ७ प्रतिशत बोनस सेयरको लागि समायोजन गर्दा रु ६६५.४२ कायम रहेको छ । समायोजन अघिको मुल्य रु ७१२ रहेको थियो ।

बैंकको सभा मंसिर ०५ गते, कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी, काठमाडौंमा विहान १० बजे देखि हुनेछ । सभाले ७% बोनस सेयर ०.३७% नगद लाभांश पारित गर्ने भएको छ ।

Visa Travels